जीवित उद्धार गरिएका कविरले श्रीमती हीराशोभासँग भने- म कहाँ छु, मलाई के भएको हो?
काठमाडौं : रसुवास्थित त्रिशुली-३‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट जीवित उद्धार गरिएका कबीर महर्जनको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालको सघन उपचार कक्ष (आइसीयु)मा उपचार सुरु गरिएको छ।बाढी आएको १० दिनपछि जीवित उद्धार गरिएका महर्जनलाई उद्धारपछि प्रारम्भिक उपचार गरी थप उपचारका लागि हेलिकोप्टरमार्फत छाउनीस्थित सैनिक अस्पताल ल्याइएको हो। जीवित उद्धार भएपछि कबीरका आफन्तजनहरू सैनिक अस्पताल पुग
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







